चैत ५ भन्दा अगाडि गभर्नरको नियुक्ति हुन्छ: डा. खतिवडा

<p>काठमाडौं । अर्थ र सञ्चार तथा सूचनामन्त्री डा. युवराज खतिवडाले आगामी चैत ५ गते भन्दा अगाडि नै गभर्नरको नियुक्ति हुने बताएका छन् । उनले बिहीबार सञ्चार मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन् । ‘मेरो गभर्नर नियक्ती पनि अन्तिम समयमा भएको हो, हालका गभर्नरको पनि एक दिन अगाडि मात्र नियुक्ती भएको हो’,उनले भने । [&hellip;]</p>

काठमाडौं । अर्थ र सञ्चार तथा सूचनामन्त्री डा. युवराज खतिवडाले आगामी चैत ५ गते भन्दा अगाडि नै गभर्नरको नियुक्ति हुने बताएका छन् । उनले बिहीबार सञ्चार मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन् ।

‘मेरो गभर्नर नियक्ती पनि अन्तिम समयमा भएको हो, हालका गभर्नरको पनि एक दिन अगाडि मात्र नियुक्ती भएको हो’,उनले भने ।

 

Share News