कृषि विकास बैंकको सञ्चालक पदमा नियुक्त भए आचार्य

<p>काठमाडौं । कृषि विकास बैंकको सञ्चालक पदमा झक्कप्रसाद आचार्य नियुक्त भएका छन् । नेपाल सरकारको निर्णयअनुसार उनलाई यही भदौ २३ गते नियुक्त गरिएको हो । सोहीअनुसार सञ्चालक समितिको भदौ २४ को बैठकमा आचार्यले पद तथा गोपनीयताको शपथग्रहण गरेको कम्पनी सचिव हिमलाल पौडेलले जानकारी दिएका छन् ।</p>

काठमाडौं । कृषि विकास बैंकको सञ्चालक पदमा झक्कप्रसाद आचार्य नियुक्त भएका छन् । नेपाल सरकारको निर्णयअनुसार उनलाई यही भदौ २३ गते नियुक्त गरिएको हो ।

सोहीअनुसार सञ्चालक समितिको भदौ २४ को बैठकमा आचार्यले पद तथा गोपनीयताको शपथग्रहण गरेको कम्पनी सचिव हिमलाल पौडेलले जानकारी दिएका छन् ।

Share News