सिटिजन्स बैंकको साधारणसभा असोज १० गते, ४ जना सञ्चालकको निर्वाचन हुने

<p>काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशल लिमिटेडको वार्षिक साधारणसभा असोज १० गते हुने भएको छ । बैंक सञ्चालक समितिको शुक्रबार बसेको बैठकले असोज १० गते साधारणसभा गर्ने निर्णय गरेको हो । साधारणसभामा आर्थिक वर्ष २०७५/७६ को नाफाबाट १५ प्रतिशत लाभांश वितरणको प्रस्ताव पेस हुनेछ ।  बैंकले घोषित १२ प्रतिशत नगद लाभांश र ३ प्रतिशत बोनस शेयर [&hellip;]</p>

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशल लिमिटेडको वार्षिक साधारणसभा असोज १० गते हुने भएको छ । बैंक सञ्चालक समितिको शुक्रबार बसेको बैठकले असोज १० गते साधारणसभा गर्ने निर्णय गरेको हो ।

साधारणसभामा आर्थिक वर्ष २०७५/७६ को नाफाबाट १५ प्रतिशत लाभांश वितरणको प्रस्ताव पेस हुनेछ ।  बैंकले घोषित १२ प्रतिशत नगद लाभांश र ३ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । साधारणसभामा बैंकका ४ जना सञ्चालकहरुको निर्वाचन समेत हुनेछ ।

Share News