ग्वार्कोमा निसान र डाटसन गाडीको नयाँ शोरुम उद्घाटन

<p>काठमाडौँ । काठमाडौं उपत्यकाको निसान र डाटसन गाडीको आधिकारिक बिक्रेता कम्पनी मेगा मोटर्सले ग्वार्काेमा नयाँ शोरुम उद्घाटन गरेको छ । शोरुमको उद्घाटन निसान र डाटसन गाडीको आधिकारिक वितरक कम्पनी पायोनियर मोटो कर्पका प्रबन्ध निर्देशक सन्दीप शारदाले गरेका हुन् । शोरुम उद्घाटनको अवसरमा ‘मेगा एक्सचेन्ज अफर’ पनि ल्याइएको कम्पनीले जनाएको छ । यो शोरुम मेगा मोटर्सको [&hellip;]</p>


काठमाडौँ । काठमाडौं उपत्यकाको निसान र डाटसन गाडीको आधिकारिक बिक्रेता कम्पनी मेगा मोटर्सले ग्वार्काेमा नयाँ शोरुम उद्घाटन गरेको छ ।

शोरुमको उद्घाटन निसान र डाटसन गाडीको आधिकारिक वितरक कम्पनी पायोनियर मोटो कर्पका प्रबन्ध निर्देशक सन्दीप शारदाले गरेका हुन् ।

शोरुम उद्घाटनको अवसरमा ‘मेगा एक्सचेन्ज अफर’ पनि ल्याइएको कम्पनीले जनाएको छ । यो शोरुम मेगा मोटर्सको काठमाडौं उपत्यकाभित्र दोस्रो आउटलेट हो ।

Share News