कामना सेवाको ८१औंं शाखा मोरङको विराटचोकमा

<p>काठमाडौं । कामना सेवा विकास बैंकले मोरङको विराटचोकमा नयाँ शाखा विस्तार गरेको छ । मोरङ जिल्लाको सुन्दर हरैचा नगरपालिकाको वडा नं १२, विराटचोकमा आफ्नो ८१औंशाखा कार्यालय स्थापना गरि कारोबार शुभारम्भ गरेको हाे । बैंकका संचालक बलराम बराल र प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतको उपस्थितिमा उक्त शाखाले कारोबार शुरु गरेका हुन्र । प्रमुख कार्यकारी अधिकृत बस्नेतले [&hellip;]</p>

काठमाडौं । कामना सेवा विकास बैंकले मोरङको विराटचोकमा नयाँ शाखा विस्तार गरेको छ । मोरङ जिल्लाको सुन्दर हरैचा नगरपालिकाको वडा नं १२, विराटचोकमा आफ्नो ८१औंशाखा कार्यालय स्थापना गरि कारोबार शुभारम्भ गरेको हाे । बैंकका संचालक बलराम बराल र प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतको उपस्थितिमा उक्त शाखाले कारोबार शुरु गरेका हुन्र ।


प्रमुख कार्यकारी अधिकृत बस्नेतले उक्त शाखाको उद्घाटन कार्यक्रममा बैंकको कम शाखा सञ्जाल भएको पूर्वी नेपालमा व्यापार प्रवर्धनलाई अझ तीव्रताका साथ अघि बढाउन वृहत शाखा विस्तार गरेको तथा बैंकको भावी रणनीतिर कार्यक्रमहरुको बारेमा जानकारी दिएको छ ।

देशका विभिन्न भागहरुमा ८०वटा शाखा तथा ३५ वटा एटिएम मार्फत ग्राहकहरुलाई आफ्नो सेवाहरु प्रदान गर्दै आएको छ ।
साथै, बैंकले एविविएस्, इन्टरनेट व्याकिङ्ग, मोबाइल व्याकिङ्ग, सि एएस्विए लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिंग सेवाहरु उपलब्ध गराउंदै आएको छ ।

Share News