कुमारी बैंकको सञ्चालकमा ६ जना नियुक्त, नरेश दुगडले दिए राजिनामा

<p>काठमाडौं । कुमारी बैंक लिमिटेडको सञ्चालक समितिमा ६ जना नियुक्त भएका छन् । आइतबार बिहान बसेको कम्पनी सञ्चालक समितिले सन्तोषकुमार लामा, शोभाकान्त ढकाल, उत्तमप्रसाद भट्टराई, पुनाराम भण्डारी, विनोद दवाडी र कृष्णप्रसाद ज्ञवालीलाई बैंकको सञ्चालकमा नियुक्ती गरेको हो । साथै, कम्पनीको सञ्चालक नरेश दुगडले राजिनामा दिएका छन् । समितिको भदौ ७ गते बसेको बैठकले सोही मितिदेखि [&hellip;]</p>

काठमाडौं । कुमारी बैंक लिमिटेडको सञ्चालक समितिमा ६ जना नियुक्त भएका छन् । आइतबार बिहान बसेको कम्पनी सञ्चालक समितिले सन्तोषकुमार लामा, शोभाकान्त ढकाल, उत्तमप्रसाद भट्टराई, पुनाराम भण्डारी, विनोद दवाडी र कृष्णप्रसाद ज्ञवालीलाई बैंकको सञ्चालकमा नियुक्ती गरेको हो ।

साथै, कम्पनीको सञ्चालक नरेश दुगडले राजिनामा दिएका छन् । समितिको भदौ ७ गते बसेको बैठकले सोही मितिदेखि लागु हुने गरीे सञ्चालक दुगडको राजिनामा स्वीकृत गरेको छ ।

Share News