युनिसेफको ५ वर्षे कार्ययोजना, बालबालिकाको क्षेत्रमा १५ अर्ब बढी लगानी गर्ने

<p>काठमाडौं । संयुक्त राष्ट्रसघीय बाल कोष (युनिसेफ) ले आउदो ५ वर्षका लागि १५ अर्ब रुपैयाँ बढी अर्थात १५ करोड २ लाख ७० हजार डलर सहयोग गर्ने भएको छ । युनिसेफले चालु आर्थिक वर्षदेखि आउदो सन् २०२२ सम्मका लागि कन्ट्री प्रोगाम एक्सन प्लान सञ्चालनका लागि यो बराबरको सहयोग गर्न लागेको हो । सहयोग सम्बन्धित सम्झौतापत्रमा आइतबार [&hellip;]</p>

काठमाडौं । संयुक्त राष्ट्रसघीय बाल कोष (युनिसेफ) ले आउदो ५ वर्षका लागि १५ अर्ब रुपैयाँ बढी अर्थात १५ करोड २ लाख ७० हजार डलर सहयोग गर्ने भएको छ ।
युनिसेफले चालु आर्थिक वर्षदेखि आउदो सन् २०२२ सम्मका लागि कन्ट्री प्रोगाम एक्सन प्लान सञ्चालनका लागि यो बराबरको सहयोग गर्न लागेको हो । सहयोग सम्बन्धित सम्झौतापत्रमा आइतबार हस्ताक्षर भएको छ ।

कार्ययोजनाअन्र्तगत बालवालिकाको शिक्षा, स्वास्थ्य क्षेत्रमा खर्च गरिने अर्थ मन्त्रालयले जनाएको छ ।

Share News