एनएलजी इन्स्योरेन्सको सेयर मूल्य समायोजन, प्रतिकित्ता १०८४ रुपैयाँ

<p>काठमाडौं । शुक्रबार एनएलजी इन्स्योरेन्स कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले कम्पनीको २५ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन गरेको छ । समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता १०८४ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता ९९६ रुपैयाँ रहेको थियो ।</p>

काठमाडौं । शुक्रबार एनएलजी इन्स्योरेन्स कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले कम्पनीको २५ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन गरेको छ ।

समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता १०८४ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता ९९६ रुपैयाँ रहेको थियो ।

Share News