काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले काठमाडौं क्षेत्र नम्बर ४ मा अग्रता हासिल गरेका छन् । पछिल्लो मत परिणाम अनुसार थापाले ४ हजार २०८ मत पाएका छन् ।

नेकपा एमाले नेता डा राजन भट्टराईले ४ हजार १९३ मत पाएका छन् । भट्टराईको भन्दा थापाले १५ मत बढी ल्याएका छन् ।
मतगणानाकाे शुरू देखि भट्टरार्इ केही मतले अगाडि थिए ।