बाढी पीडितलाई बैंकमा खोलेको खाताको राहत रकम सिधै प्रधानमन्त्री कोषमा जाने

<p>काठमाडौं । बाढी र डुवानबाट प्रभावितलाई राहत उपलब्ध गराउन विभिन्न संस्था तथा व्यक्तिले बैंकमा खोलेको खाताको रकम सिधै प्रधानमन्त्री दैवी उद्धार कोषमा जम्मा हुने भएको छ । राष्ट्र बैंकले बिहीबार बैंक तथा वित्तीय संस्थालाई निर्देशन जारी गरी संघ संस्थाले खोलेका खातामा जम्मा भएको रकम इयरमार्क गरी अबिलम्ब रकमान्तर हुने व्यवस्था मिलाउन भनेको छ । राहत [&hellip;]</p>

काठमाडौं । बाढी र डुवानबाट प्रभावितलाई राहत उपलब्ध गराउन विभिन्न संस्था तथा व्यक्तिले बैंकमा खोलेको खाताको रकम सिधै प्रधानमन्त्री दैवी उद्धार कोषमा जम्मा हुने भएको छ ।

राष्ट्र बैंकले बिहीबार बैंक तथा वित्तीय संस्थालाई निर्देशन जारी गरी संघ संस्थाले खोलेका खातामा जम्मा भएको रकम इयरमार्क गरी अबिलम्ब रकमान्तर हुने व्यवस्था मिलाउन भनेको छ ।

राहत रकमको दुरुपयोग बढेपछि सरकारले बैंकमा जम्मा भएको रकम सिधै प्रधामन्त्री कोषमा जाने व्यवस्था मिलाएको हो ।

Share News