भदौ १८ गते सार्वजनिक बिदा दिने गृह मन्त्रालयकाे निर्णय

<p>&nbsp; काठमाडाैं । गृह मन्त्रालयले यही भदौ १८ गते आइतबार इस्लाम धर्मावलम्बीको पर्व बकर ईद (इदुल जोहा) परेकाले सार्वजनिक पर्व बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले आज सार्वजनिक सूचना जारी गरी उक्त जानकारी दिएको हो । रासस</p>

 

काठमाडाैं । गृह मन्त्रालयले यही भदौ १८ गते आइतबार इस्लाम धर्मावलम्बीको पर्व बकर ईद (इदुल जोहा) परेकाले सार्वजनिक पर्व बिदा दिने निर्णय गरेको छ ।

गृह मन्त्रालयले आज सार्वजनिक सूचना जारी गरी उक्त जानकारी दिएको हो । रासस

Share News