मन्त्रालयको आगामी कार्ययोजनाबारे छलफल

<p>काठमाडौँ, ६ भदौ । जनसंख्या तथा वातावरण मन्त्रालयले आगामी दिनमा कसरी अघि बढ्न सकिन्छ भन्ने विषयमा आज पूर्वमन्त्री तथा सचिवहरूसँग छलफल गरेको छ । वातावरण मन्त्री मिथिला चौधरीको पहलमा आज यहाँ भएको उक्त छलफलमा सहभागी पूर्वमन्त्री तथा सचिवहरूले मन्त्रालयले बनाउने कार्ययोजना कागजमै सीमित हुने गरेकाले र भोलि पनि त्यस्तै योजना नबनाउन आग्रह गर्नुभयो । सो [&hellip;]</p>

Share News