बाढीपीडितका लागि टिएसएनले पिउने पानी दिने, पहिलो चरणमा ५० हजार बोत्तल

<p>काठमाडौं । टिएसएन फाउण्डेशनले बाढी प्रभावित क्षेत्रका बासीन्दाहरुकालागि राहतस्वरुप स्वच्छ पिउने पानीको सहयोग गर्ने भएको छ । विपद्को घडीमा जनसमुदायलाई सहयोग गर्दा पहिलो चरणमा ५० हजार बोत्तल पिउने पानी बितरण गर्ने टिएसएनले जानकारी दिएको छ । उद्योग वाणीज्य महासंघको दैविक प्रकोप राहत कोष मार्फत वितरण गर्न लागेको जानकारी दिएको छ । टिएसएन फाउण्डेशन टिएसएन औद्योगिक [&hellip;]</p>

काठमाडौं । टिएसएन फाउण्डेशनले बाढी प्रभावित क्षेत्रका बासीन्दाहरुकालागि राहतस्वरुप स्वच्छ पिउने पानीको सहयोग गर्ने भएको छ ।

विपद्को घडीमा जनसमुदायलाई सहयोग गर्दा पहिलो चरणमा ५० हजार बोत्तल पिउने पानी बितरण गर्ने टिएसएनले जानकारी दिएको छ । उद्योग वाणीज्य महासंघको दैविक प्रकोप राहत कोष मार्फत वितरण गर्न लागेको जानकारी दिएको छ ।

टिएसएन फाउण्डेशन टिएसएन औद्योगिक समुहबाट प्रर्बद्धित गैर नाफा मुलक संस्था भएको जानकारी टिएसएनले दिएको छ । साथै, सो राहतबाट प्रभावीत क्षेत्रमा तत्काल केही राहत प्राप्त हुने अपेक्ष लिएको छ ।

Share News