दुई कम्पनी मर्ज पश्चात लुम्बिनी विकास बैंकको कारोबार शुरु

<p>काठमाडौं । दुई कम्पनी मर्ज पश्चात लुम्बिनी विकास बैंकले मंगलबारदेखि सेयर कारोबार शुरु गरेको छ । यस बैंकले भिबोर सोसाइटी बैंक र लुम्बिनी फाइनान्स एण्ड लिजिङ कम्पनी मर्ज गरे पश्चात सेयर कारोबार शुरु गरेको हो ।</p>