दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भण्डारी पक्राउ

फाइल तस्बिर ।

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वकार्यकारी अध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ परेका छन् । 

बिहीबार (हिजो) नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले धापाखेलबाट पक्राउ गरेको हो ।
 
सीआईबीका प्रवक्ता अनुपमशमशेर जबराले भण्डारीलाई स्मार्ट टेलिकम प्रकरणमा पक्राउ गरेको जानकारी दिए ।

Share News