काठमाडाैं । सरकारले श्रमिकको बीमालाई अनिवार्य गर्ने भएको छ ।
शुक्रबार आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत श्रमिकको कार्यस्थल दुर्घटनामा अनिवार्य क्षतिपूर्ति र बीमा दाबी प्रणाली थप प्रभावकारी बनाइने भएको हाे ।