दार्चुलामा भूकम्प

काठमाडौं । दार्चुलाको तपोवन आसपासलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज (आइतबार) बिहान ११ः५५ मा चार दशमलव एक म्याग्निच्युडको भूकम्प गएको छ । 

भूकम्पको धक्का स्थानीय रुपमा महसुस गरिएको थियो ।

Share News