प्रधानमन्त्री बालेनले बोलाए क्याबिनेट

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

उनले सोमबार २ बजेका लागि बैठक बोलाएका हुन् । 

बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्नेछ ।
 

Share News