काठमाडौं । आज मंगलबार मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । आज दिउँसो साढे ३ बजे प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले बैठक बोलाएको हो ।
बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।