सरकारले सबै दलका घोषणापत्रलाई गर्यो आत्मसात्, यी १७ क्षेत्र प्राथमिकतामा {पूर्णपाठ}

काठमाडौं । सरकारले ६ वटा राजनीतिक दलका घोषणापत्रलाई आत्मसात् गरेको छ । प्रतिनिधि सभामा प्रतिनिधित्व गरेका ६ वटै दलको चुनावी घोषणापत्रका आधारमा सरकारले ‘राष्ट्रिय प्रतिबद्धता’को मस्यौदा तयार गरेको हो ।

सरकारले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा), श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले घोषणा गरेका घोषणापत्रलाई आत्मसात् गर्दै राष्ट्रिय प्रतिबद्धता तयार गरेको हो । 

सरकारले यसमा सुझाव सल्लाह दिन आग्रह गरिएको छ । राष्ट्रिय प्रतिबद्धताको मस्यौदामा सुझाव दिनका लागि वैशाख १० गतेसम्मको समय दिइएको छ । 

यस्तो छ मस्यौदाको पूर्णपाठ

Share News