कालिका पावर कम्पनीले लाभांश दिने

<p>काठमाडौं । कालिका पावर कम्पनीले सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ । पुस ७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट सेयरधनीलाई ७.३६ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले सेयरधनीलाई ७ प्रतिशन बोनस र कर प्रयोजनका लागि ०.३६ प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीले पुस २९ गते वार्षिक साधारणसभा बोलाएको [&hellip;]</p>

काठमाडौं । कालिका पावर कम्पनीले सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ ।

पुस ७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट सेयरधनीलाई ७.३६ प्रतिशत लाभांश दिने भएको छ ।

कम्पनीले सेयरधनीलाई ७ प्रतिशन बोनस र कर प्रयोजनका लागि ०.३६ प्रतिशत नगद लाभांश दिने भएको छ ।

कम्पनीले पुस २९ गते वार्षिक साधारणसभा बोलाएको छ । सभा प्रयोजनका लागि पुस १९ गते बुक क्लोज गरेको छ । पुस १८ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउनेछन् ।

Share News