सिवाइसी नेपाल लघुवित्तले लाभांश नदिने

<p>काठमाडाैं । सिवाइसी नेपाल लघुवित्तले वित्तीय संस्थाले लभांश नदिने भएको छ । संस्थाले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीलाई लाभांश नदिने भएको हो । पुस ६ गते बसेको संस्थाको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ मा लाभांश वितरण नगर्ने तथा वित्तीय विवरणहरु स्वीकृतिको लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय गरेको हो। कम्पनीले वितरणयोग्य [&hellip;]</p>

काठमाडाैं । सिवाइसी नेपाल लघुवित्तले वित्तीय संस्थाले लभांश नदिने भएको छ । संस्थाले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीलाई लाभांश नदिने भएको हो ।

पुस ६ गते बसेको संस्थाको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ मा लाभांश वितरण नगर्ने तथा वित्तीय विवरणहरु स्वीकृतिको लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय गरेको हो।

कम्पनीले वितरणयोग्य मुनाफा संचित गरि लाभांश नदिने निर्णय गरेको हो । राष्ट्र बैंकले वित्तीय विवरण स्वीकृत गरेपछि कम्पनीलाई साधारणसभा बोलाउने बाटो खुल्ने छ।

Share News