नागरिक लगानी कोषको १३ प्रतिशत लाभांश घोषणा

<p>काठमाडौं । नागरिक लगानी कोषले लाभांश घोषणा गरेको छ । आइतबार बसेको कोषको सञ्चालक समितिले गत आर्थिक वर्ष २०८०/०८१ को आम्दानीबाट लगानीकर्ताहरूलाई १३ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । जसमध्ये ७ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांश वितरण गर्ने कम्पनीले घोषणा गरको हो  । उक्त लाभांश नेपाल सरकार, अर्थ मन्त्रालयबाट सहमति प्राप्त [&hellip;]</p>

काठमाडौं । नागरिक लगानी कोषले लाभांश घोषणा गरेको छ । आइतबार बसेको कोषको सञ्चालक समितिले गत आर्थिक वर्ष २०८०/०८१ को आम्दानीबाट लगानीकर्ताहरूलाई १३ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

जसमध्ये ७ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांश वितरण गर्ने कम्पनीले घोषणा गरको हो  ।

उक्त लाभांश नेपाल सरकार, अर्थ मन्त्रालयबाट सहमति प्राप्त भई वार्षिक साधारणसभाबाट स्वीकृत भएपछि वितरण गर्ने कम्पनीले जनाएको छ ।

Share News