शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्दै ङादी ग्रुप पावर

<p>काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले पुष २३ गतेदेखि चुक्ता पुँजीको शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले चुक्ता पुँजी १ अर्ब ८५ करोड १२ लाख ७९ हजार २२२.५० रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपियाँ अंकित मूल्यका दरले १ करोड ८५ लाख १२ हजार ७९२.२२५ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । उक्त [&hellip;]</p>

काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले पुष २३ गतेदेखि चुक्ता पुँजीको शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले चुक्ता पुँजी १ अर्ब ८५ करोड १२ लाख ७९ हजार २२२.५० रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपियाँ अंकित मूल्यका दरले १ करोड ८५ लाख १२ हजार ७९२.२२५ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

उक्त हकप्रद सेयरमा माघ १४ गतेसम्म दिन सकिने छ । हकप्रद सेयर निष्कासनका लागि कम्पनीले मंसिर १८ गते एक दिन बुकक्लोज गरिसकेको छ । मंसिर १७ गतेसम्म कायम सेयरधनीले मात्र कम्पनीले निष्कासन गर्ने हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् ।

कम्पनीको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

Share News