‘एनएमबि हाईब्रिड फण्ड एल-२’ योजनाले पायो धितोपत्र बोर्डबाट निष्कासनको अनुमति

<p>काठमाडौं । एनएमबि क्यापिटलले म्युचुअल फण्ड योजना बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । एनएमबि बैंक लिमिटेडद्वारा प्रवर्द्धित तथा एनएमबि क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको एनएमबि हाईब्रिड फण्ड एल–२ योजनाले बोर्डबाट  निष्कासनको अनुमति पाएको हो । कुल एक अर्ब २० करोड रुपैयाँको आकार रहेको उक्त योजना मध्ये एक अर्ब २ करोड रुपैयाँ सार्वजनिक रूपमा [&hellip;]</p>

काठमाडौं । एनएमबि क्यापिटलले म्युचुअल फण्ड योजना बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । एनएमबि बैंक लिमिटेडद्वारा प्रवर्द्धित तथा एनएमबि क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको एनएमबि हाईब्रिड फण्ड एल–२ योजनाले बोर्डबाट  निष्कासनको अनुमति पाएको हो ।

कुल एक अर्ब २० करोड रुपैयाँको आकार रहेको उक्त योजना मध्ये एक अर्ब २ करोड रुपैयाँ सार्वजनिक रूपमा बिक्रि गरिने बताइएको छ । यस फण्डको प्रति इकाई मूल्य १० रुपैयाँ तोकिएको छ भने यो १० वर्ष अवधिको बन्दमुखी योजना हो ।

Share News