दुई कम्पनीको सेयर नेप्सेमा सूचिकृत, कुनको कति ?

<p>काठमाडौं । नेप्सेमा दुई कम्पनीको सेयर सूचिकृत भएको छ । नेप्सेमा पुस १ गते प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी र भगवती हाइड्रोपावर कम्पनीको बोनश सेयर सूचिकृत भएको हो । भगवती हाइड्रोपावरको ४ प्रतिशतले हुन आउने २ लाख २८ हजार ८२६ कित्ता बोनश सेयर सूचिकृत भएको छ भने प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको १० प्रतिशतले हुन आउने [&hellip;]</p>

काठमाडौं । नेप्सेमा दुई कम्पनीको सेयर सूचिकृत भएको छ । नेप्सेमा पुस १ गते प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी र भगवती हाइड्रोपावर कम्पनीको बोनश सेयर सूचिकृत भएको हो ।

भगवती हाइड्रोपावरको ४ प्रतिशतले हुन आउने २ लाख २८ हजार ८२६ कित्ता बोनश सेयर सूचिकृत भएको छ भने प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको १० प्रतिशतले हुन आउने ४२ लाख ९६ हजार कित्ता बोनश सेयर सूचिकृत भएको हो ।

Share News