काठमाडौं । मल्टिपर्पस फाइनान्स लिमिटेडले सेयरधनीको हात खाली बनाएको छ ।
संस्थाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई यो पटक लाभांश नदिने भएको छ ।
मंसिर २९ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको जनाएको छ ।