महुली लघुवित्तले एफपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल

<p>काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले एफजीओ जारी गर्ने अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले मंसिर १७ गते संस्थालाई पत्र पठाउँदै एफजीओ जारी गर्न स्वीकृति प्रदान गरिएको जानकारी गराएको हो । धितोपत्र बोर्डबाट अनुमति पाएसँगै अब संस्थाले १०० रुपैयाँ अंकित दरका कुल ४ लाख ७५ हजार ४४९.१५ कित्ता एफपीओ सर्वसाधारणलाई जारी गर्नेछ । महुली [&hellip;]</p>

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले एफजीओ जारी गर्ने अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले मंसिर १७ गते संस्थालाई पत्र पठाउँदै एफजीओ जारी गर्न स्वीकृति प्रदान गरिएको जानकारी गराएको हो ।

धितोपत्र बोर्डबाट अनुमति पाएसँगै अब संस्थाले १०० रुपैयाँ अंकित दरका कुल ४ लाख ७५ हजार ४४९.१५ कित्ता एफपीओ सर्वसाधारणलाई जारी गर्नेछ ।

महुली लघुवित्तको एफपीओ बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ ।

Share News