सिटी होटलले ऋण तिर्न हकप्रद सेयर निष्कासन गर्ने

<p>काठमाडौं । सिटी होटलले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । मंसिर १४ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले ऋण चुक्ता गर्नका लागि हालको चुक्ता पुँजीको १ः०.८ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको छ । हकप्रदसम्बन्धी प्रस्ताव आगामी वार्षिक साधारणसभामा पेस गरिने होटलले जनाएको छ ।</p>

काठमाडौं । सिटी होटलले हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।

मंसिर १४ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले ऋण चुक्ता गर्नका लागि हालको चुक्ता पुँजीको १ः०.८ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको छ ।

हकप्रदसम्बन्धी प्रस्ताव आगामी वार्षिक साधारणसभामा पेस गरिने होटलले जनाएको छ ।

Share News