समता घरेलु लघुवित्तको एफपीओ नेप्सेमा सूचिकृत

<p>काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाको एफपीओ नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ । मंगलबार कम्पनीको ३ लाख ५० हजार ९०४.२५ कित्ता एफपीओमा सूचीकृत भएको हो । यो एफपीओ सम्बन्धीत सेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सक्नेछन् । कम्पनीले कात्तिक १२ गतेदेखि २० गतेसम्म प्रतिकित्ता १०० रुपैयाँका दरले ३ लाख ५० हजार [&hellip;]</p>

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाको एफपीओ नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ ।

मंगलबार कम्पनीको ३ लाख ५० हजार ९०४.२५ कित्ता एफपीओमा सूचीकृत भएको हो । यो एफपीओ सम्बन्धीत सेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सक्नेछन् ।

कम्पनीले कात्तिक १२ गतेदेखि २० गतेसम्म प्रतिकित्ता १०० रुपैयाँका दरले ३ लाख ५० हजार ९०४.२५ कित्ता एफपीओ बिक्री खुला गरेको थियो ।

Share News