सुवालले जिते लक्की ड्रमा स्मार्टफोन

<p>काठमाडौं । सेन्ट्रल फाईनान्स लिमिटेडले विजया दशमी तथा शुभ दीपावली २०८१ लाई लक्षित गरी आयोजित २ महिने टपअपमा क्यास ब्याक अभियानको लक्की ड्रमा पाण्डव सुवालले सामसङ एम १४ स्मार्टफोन जितेका छन् । सो अभियानमा टपअप गरी सहभागिता जनाउने संस्थाका मोबाइल बैकिङ प्रयोगकर्ताहरूमध्येबाट सुवालले स्मार्ट फोन जितेका हुन्। त्यस्तै, टप अप गर्ने संस्थाको विभिन्न शाखा कार्यालयका [&hellip;]</p>

काठमाडौं । सेन्ट्रल फाईनान्स लिमिटेडले विजया दशमी तथा शुभ दीपावली २०८१ लाई लक्षित गरी आयोजित २ महिने टपअपमा क्यास ब्याक अभियानको लक्की ड्रमा पाण्डव सुवालले सामसङ एम १४ स्मार्टफोन जितेका छन् ।

सो अभियानमा टपअप गरी सहभागिता जनाउने संस्थाका मोबाइल बैकिङ प्रयोगकर्ताहरूमध्येबाट सुवालले स्मार्ट फोन जितेका हुन्।

त्यस्तै, टप अप गर्ने संस्थाको विभिन्न शाखा कार्यालयका बचतकर्ताहरूमध्येबाट १२ जनाले १०० रुपैयाँका दरले क्यासब्याकसमेत पाएका छन् ।

Share News