नेप्सेले सार्वजनिक गर्याे कारोबार योग्य ११२ कम्पनी (सूचीसहित)

<p>काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले कारोबार योग्य कम्पनीको सूची सार्वजनिक गरेको छ । नेप्सेले पहिलोपटक धितोपत्र व्यापारी (स्टक डिलर)का लागि कारोबार योग्य ११२ कम्पनीको सूची सार्वजनिक गरेको हो । धितोपत्र व्यापारी (स्टक डिलर) कार्य सञ्चालन सम्बन्धी कार्यविधि, २०७७ को परिच्छेद २ को दफा ३ (२) बमोजिम योग्य कम्पनीहरूको सूची सार्वजनिक गरेको नेप्सेले जनाएको छ [&hellip;]</p>

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले कारोबार योग्य कम्पनीको सूची सार्वजनिक गरेको छ । नेप्सेले पहिलोपटक धितोपत्र व्यापारी (स्टक डिलर)का लागि कारोबार योग्य ११२ कम्पनीको सूची सार्वजनिक गरेको हो ।

धितोपत्र व्यापारी (स्टक डिलर) कार्य सञ्चालन सम्बन्धी कार्यविधि, २०७७ को परिच्छेद २ को दफा ३ (२) बमोजिम योग्य कम्पनीहरूको सूची सार्वजनिक गरेको नेप्सेले जनाएको छ ।

कारोबार योग्य कम्पनीहरू दफा ३(३) बमोजिम आर्थिक वर्ष २०८१/८२ का लागि अद्यवधिक गरी सोही कार्यविधिको दफा ३(१) मा रहेको व्यवस्था बमोजिम सूची सार्वजनिक गरिएको नेप्सेको भनाइ छ ।[pdf id=523973]

 

Share News