संस्थापक न्यौपाने डिप्रोक्स लघुवित्तबाट बाहिरिँदै, बिक्रीमा राखे सेयर

<p>काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाबाट विष्णुप्रसाद न्यौपाने बाहिरिने भएका छन् । लघुवित्तमा रहेको आफ्नो स्वामित्वको सेयर बिक्री गरेर संस्थापक सेयरधनी न्यौपाने बाहिरिने भएका हुन् । लघुवित्तका अनुसार न्यौपानेले आफ्नो स्वामित्वमा रहेको ५२ हजार ७३५ कित्ता सेयर बिक्रीमा राखेका हुन् । लघुवित्तको उक्त सेयर विद्यमान संस्थापक सेयरधनीले खरिद गर्न पाउने छन् । यदि ३५ दिनभित्र [&hellip;]</p>

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाबाट विष्णुप्रसाद न्यौपाने बाहिरिने भएका छन् । लघुवित्तमा रहेको आफ्नो स्वामित्वको सेयर बिक्री गरेर संस्थापक सेयरधनी न्यौपाने बाहिरिने भएका हुन् ।

लघुवित्तका अनुसार न्यौपानेले आफ्नो स्वामित्वमा रहेको ५२ हजार ७३५ कित्ता सेयर बिक्रीमा राखेका हुन् । लघुवित्तको उक्त सेयर विद्यमान संस्थापक सेयरधनीले खरिद गर्न पाउने छन् ।

यदि ३५ दिनभित्र उक्त सेयर संस्थापकले खरिद नगरेमा सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने लघुवित्तले जनाएको छ ।

Share News