सपोर्ट लघुवित्तको लाभांश घोषणा

<p>काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । लघुवित्तले गत आर्थिक वर्ष २०८०/०८१ को वितरणयोग्य मुनाफाबाट लाभांश घोषणा गरेको हो । कार्तिक ४ गते बसेको लघुवित्तको सञ्चालक समितिले चुक्ता पूँजीको १४.५० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । जसमध्ये १३.७७५ प्रतिशत बोनस र ०.७२५ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश वितरण [&hellip;]</p>

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । लघुवित्तले गत आर्थिक वर्ष २०८०/०८१ को वितरणयोग्य मुनाफाबाट लाभांश घोषणा गरेको हो ।

कार्तिक ४ गते बसेको लघुवित्तको सञ्चालक समितिले चुक्ता पूँजीको १४.५० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । जसमध्ये १३.७७५ प्रतिशत बोनस र ०.७२५ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्ने निर्णय भएको लघुवित्तले जनाएको छ ।

लघुवित्तको हाल १० करोड ७६ लाख १८ हजार रुपैयाँ चुक्ता पूँजी रहेको छ ।

 

Share News