सानिमा बैंकको लाभांश घोषणा

<p>काठमाडौं । सानिमा बैंकले लाभांश घोषणा गरेको छ। मंगलबार बसेको बैंकको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/०८१ को सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । बैंकले हाल कायम चुक्तापुँजीको ५.२६३२ प्रतिशत नगत लाभांश (करसहित) वितरण गर्न लागेको हो । नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि र वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीहरुलाई वितरण गरिने [&hellip;]</p>

काठमाडौं । सानिमा बैंकले लाभांश घोषणा गरेको छ। मंगलबार बसेको बैंकको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/०८१ को सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

बैंकले हाल कायम चुक्तापुँजीको ५.२६३२ प्रतिशत नगत लाभांश (करसहित) वितरण गर्न लागेको हो ।

नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि र वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ।

Share News