रिलायन्स स्पिनिङ मिल्सलाई आईपीओ निष्कासन अनुमति, प्रतिकित्ता मूल्य कति ?

<p>काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सले नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट आईपीओ निष्कासन अनुमति पाएको छ । बुक बिल्डिङ प्रक्रियामा रहेको रिलायन्सलाई बोर्डले आईपीओ निष्कासन अनुमति दिएको हो । कम्पनीले प्रतिकित्ता ८ सय २० रुपैयाँ ८० पैसाकाका दरले हुन आउने ९४ करोड ८८ लाख रुपैयाँ ११ हजार ९६८ रुपैयाँबराबरको आईपीओ निष्कासका लागि बोर्डबाट अनुमति पाएको हो [&hellip;]</p>

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सले नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट आईपीओ निष्कासन अनुमति पाएको छ ।

बुक बिल्डिङ प्रक्रियामा रहेको रिलायन्सलाई बोर्डले आईपीओ निष्कासन अनुमति दिएको हो ।

कम्पनीले प्रतिकित्ता ८ सय २० रुपैयाँ ८० पैसाकाका दरले हुन आउने ९४ करोड ८८ लाख रुपैयाँ ११ हजार ९६८ रुपैयाँबराबरको आईपीओ निष्कासका लागि बोर्डबाट अनुमति पाएको हो ।

रिलायन्सले यसअघि नै संस्थागत लगानीकर्तालाई सेयर बाडँफाँट गरिसकेको छ । यसको मूल्य ६०८ देखि ९१२ रुपैयाँसम्म प्रस्ताव गरिएको थियो ।

Share News