सर्वसाधारणका लागि प्रभु महालक्ष्मी लाइफको ४ लाख २३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

<p>काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले विभिन्न पाँच जना संस्थापक सेयरधनीहरूको नाममा रहेको ४ लाख २३ हजार ७२५ कित्ता सेयर बिक्रीमा राखेको हो । संस्थापकहरूले उक्त सेयर नकिनेपछि सर्वसाधारणका लागि बिक्रीमा ल्याइएको हो । संस्थापक सेयर किन्न इच्छुक सर्वसाधारणले ७ दिनभित्र काठमाडौं कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन [&hellip;]</p>

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले विभिन्न पाँच जना संस्थापक सेयरधनीहरूको नाममा रहेको ४ लाख २३ हजार ७२५ कित्ता सेयर बिक्रीमा राखेको हो ।

संस्थापकहरूले उक्त सेयर नकिनेपछि सर्वसाधारणका लागि बिक्रीमा ल्याइएको हो । संस्थापक सेयर किन्न इच्छुक सर्वसाधारणले ७ दिनभित्र काठमाडौं कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु सक्नेछन् ।

Share News