एक्सेल डेभलपमेन्ट बैंकले लाभांश नबाड्ने

<p>काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७९/८० को खुद मुनाफाबाट कुनै लाभांश वितरण नगर्ने निर्णय गरेको छ । कम्पनी सचिव श्याम बहादुर बोहोराका अनुसार बैंकको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले गत आर्थिक वर्षको लेखापरीक्षण भएको वित्तीय विवरण स्वीकृत गर्ने र लाभांश नबाड्ने गरी वित्तीय विवरण स्वीकृतार्थ नेपाल राष्ट्र बैंकमा पेश [&hellip;]</p>

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७९/८० को खुद मुनाफाबाट कुनै लाभांश वितरण नगर्ने निर्णय गरेको छ ।

कम्पनी सचिव श्याम बहादुर बोहोराका अनुसार बैंकको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले गत आर्थिक वर्षको लेखापरीक्षण भएको वित्तीय विवरण स्वीकृत गर्ने र लाभांश नबाड्ने गरी वित्तीय विवरण स्वीकृतार्थ नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय समेत गरेको छ ।

बैठकको निर्णय नेपाल स्टक एक्सचेन्ज (नेप्से) मार्फत जानकारी दिएको छ ।

 

Share News