नेप्सेकाे वेबसाइटमा समस्या

<p>काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) काे वेबसाइटमा समस्या देखिएको छ । साताको पहिलो दिन कारोबार बन्द हुनुभन्दा केही समयअघि वेबसाइटमा समस्या  देखिएकाे हो । नेप्सेका प्रवक्ता मुराहरि पराजुलीका अनुसार नेप्सेको साइटको सर्भर डाउन भएका कारण समस्या आएको हो । उनी भन्छन्, &#8216;साइटको सर्भर डाउन भएको हो, अन्य कामहरू भइरहेको छ ।&#8217; समस्या छिट्टै समाधान [&hellip;]</p>

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) काे वेबसाइटमा समस्या देखिएको छ । साताको पहिलो दिन कारोबार बन्द हुनुभन्दा केही समयअघि वेबसाइटमा समस्या  देखिएकाे हो ।

नेप्सेका प्रवक्ता मुराहरि पराजुलीका अनुसार नेप्सेको साइटको सर्भर डाउन भएका कारण समस्या आएको हो । उनी भन्छन्, ‘साइटको सर्भर डाउन भएको हो, अन्य कामहरू भइरहेको छ ।’

समस्या छिट्टै समाधान हुने उनले बताएका छन् । मौद्रिक नीतिको तेस्रो त्रैमासको समीक्षापछि सेयर बजारमा आज रौनक छाएको थियो ।

Share News