आज सेयर बजार बन्द रहने

<p>काठमाडौं । आज नेपाल स्कट एक्सचेञ्ज (नेप्से) बन्द रहने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणको अवसरमा आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ । त्यसैले आज देशका सम्पूर्ण सरकारी कार्यालय, सेयर बजार, बैंक वित्तीय संस्था र शैक्षिक संस्था लगायत बन्द रहने छन् । [&hellip;]</p>


काठमाडौं । आज नेपाल स्कट एक्सचेञ्ज (नेप्से) बन्द रहने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणको अवसरमा आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

त्यसैले आज देशका सम्पूर्ण सरकारी कार्यालय, सेयर बजार, बैंक वित्तीय संस्था र शैक्षिक संस्था लगायत बन्द रहने छन् । यस कारण आज दोस्रो बजारमा सेयर कारोबार हुने छैन ।

शेख आज अपराह्न दुई दिने नेपाल भ्रमणमा आउँदैछन् ।

Share News