वाइवाई चाउचाउले आईपीओ जारी गर्ने

<p>काठमाडौं । नेपालको चर्चित वाइवाई  चाउचाउले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ । चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले सोमबार समाजिक सञ्जाल एक्समा लेख्दै छिट्टै सर्वासाधारणका लागि आईपीओ जारी गर्ने बताएका हुन् । ‘ ‘तपाईंहरूलाई मनपर्ने चाउचाउको आईपीओ जारी गर्ने योजनामा छौं,’ उनले लेखेका छन्, ‘यो कुरा तपाईंहरूमाझ बाँड्न पाउँदा एकदमै खुसी र उत्साहित [&hellip;]</p>

काठमाडौं । नेपालको चर्चित वाइवाई  चाउचाउले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ ।

चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले सोमबार समाजिक सञ्जाल एक्समा लेख्दै छिट्टै सर्वासाधारणका लागि आईपीओ जारी गर्ने बताएका हुन् ।

‘तपाईंहरूलाई मनपर्ने चाउचाउको आईपीओ जारी गर्ने योजनामा छौं,’ उनले लेखेका छन्, ‘यो कुरा तपाईंहरूमाझ बाँड्न पाउँदा एकदमै खुसी र उत्साहित छौं ।’

Share News