सिइडिबी हाइड्रोपावरको लकइन अवधि वैशाख ३१ गते सकिँदै

<p>सिइडिबी हाइड्रोपावर डेभलपमेन्टको लिमिटेड कम्पनीको लकइन अवधि वैशाख ३० गते सकिने भएको छ । कम्पनीले संस्थापक सेयरधनी तथा कर्मचारीहरूकाे सर्वसाधारणलाई बाँडफाँट गरिएकाे सेयरको लकइन अवधि वैशाख ३० गते सकिने भएको हो । कम्पनीले एक सूचना जारी गर्दै संस्थापकको ५८ लाख ७५ हजार ८७० कित्ता सेयर र कर्मचारीको ५० हजार ३६५ कित्ता सेयरको लकइन अवधि समाप्त [&hellip;]</p>

सिइडिबी हाइड्रोपावर डेभलपमेन्टको लिमिटेड कम्पनीको लकइन अवधि वैशाख ३० गते सकिने भएको छ ।

कम्पनीले संस्थापक सेयरधनी तथा कर्मचारीहरूकाे सर्वसाधारणलाई बाँडफाँट गरिएकाे सेयरको लकइन अवधि वैशाख ३० गते सकिने भएको हो ।

कम्पनीले एक सूचना जारी गर्दै संस्थापकको ५८ लाख ७५ हजार ८७० कित्ता सेयर र कर्मचारीको ५० हजार ३६५ कित्ता सेयरको लकइन अवधि समाप्त हुन लागेको जानकारी दिएको हो ।

कम्पनीले २०७८/१/३१ गते उक्त सेयर बाँडफाँड गरेको थियो ।

Share News