साना किसान विकास लघुवित्तको बोनस सेयर सूचीकृत

<p>काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाको बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । संस्थाको आज (चैत २१ गते) मात्रै १४.२५ प्रतिशत अर्थात ४७ लाख ४७ हजार ५५५ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । यससँगै, संस्थाको बोनस सेयर सेयरधनीको खातामा हस्तान्तरण हुने छ । त्यसपछि दोश्रो बजारमा किनबेच गर्न [&hellip;]</p>

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाको बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । संस्थाको आज (चैत २१ गते) मात्रै १४.२५ प्रतिशत अर्थात ४७ लाख ४७ हजार ५५५ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

यससँगै, संस्थाको बोनस सेयर सेयरधनीको खातामा हस्तान्तरण हुने छ । त्यसपछि दोश्रो बजारमा किनबेच गर्न पनि पाइने छ ।

Share News