प्राइम कमर्सियल बैंकको संस्थापक सेयर बिक्रीमा, क-कसले दिन पाउँछन् आवेदन ?

<p>काठमाडौं । प्राइम कमर्सियल बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ । प्राइम कमर्सियल बैंकको सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक तथा अन्य व्यक्ति तथा कम्पनीहरूले आवेदन दिन सक्ने बैंकले जनाएको छ । इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन दिनुपर्नेछ । सेयर खरिदका लागि लगानीकर्ताले बैंकको कम्पनी सचिवको कार्यालयमा सम्पर्क गर्नुपर्नेछ ।</p>

काठमाडौं । प्राइम कमर्सियल बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ ।

प्राइम कमर्सियल बैंकको सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक तथा अन्य व्यक्ति तथा कम्पनीहरूले आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन दिनुपर्नेछ । सेयर खरिदका लागि लगानीकर्ताले बैंकको कम्पनी सचिवको कार्यालयमा सम्पर्क गर्नुपर्नेछ ।

Share News