यी हुन् बालुवाटार जग्गा प्रकरणका २८६ प्रतिवादी (सूचीसहित)

<p>काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ललिता निवासको जग्गा हिनामिना प्रकरणमा संलग्न भएको आरोपमा २८६ जनालाई प्रतिवादी बनाउन राय दिएको छ । बिहीबार एक सूची सार्वजनिक गर्दै सीआईबीले २८६ जनाको नाम, ठेगाना र उमेरसँगै कैफियत पनि उल्लेख गर्दै प्रतिवादी बनाउन राय दिएको हो । यी हुन् २८६ प्रतिवादी : [pdf id=432220]</p>

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ललिता निवासको जग्गा हिनामिना प्रकरणमा संलग्न भएको आरोपमा २८६ जनालाई प्रतिवादी बनाउन राय दिएको छ ।

बिहीबार एक सूची सार्वजनिक गर्दै सीआईबीले २८६ जनाको नाम, ठेगाना र उमेरसँगै कैफियत पनि उल्लेख गर्दै प्रतिवादी बनाउन राय दिएको हो ।

यी हुन् २८६ प्रतिवादी :
[pdf id=432220]

Share News