समृद्धि फाइनान्सको सामाजिक उत्तरदायित्व अन्तर्गत वृक्षारोपण

<p>काठमाडौं । समृद्धि फाइनान्सले वृक्षारोपण कार्यक्रम आयोजना गरेको छ । संस्थाले हरेक महिना कार्यतालिका नै बनाएर सामाजिक उत्तरदायित्वको काम गर्दै आएको छ । त्यसअन्तर्गत साउन महिनामा वृक्षारोपणको तालिका कार्यन्वयन गरेको समृद्धि फाइनान्सले बताएको छ । साउन २६ मा मधुवन, खरेन्द्रपुर शाखाले वृक्षारोपण गरेको छ । साउन २१ गते कसाह शाखाबाट बृक्षारोपण कार्यक्रम आयोजना गरिएको थियो [&hellip;]</p>

काठमाडौं । समृद्धि फाइनान्सले वृक्षारोपण कार्यक्रम आयोजना गरेको छ ।

संस्थाले हरेक महिना कार्यतालिका नै बनाएर सामाजिक उत्तरदायित्वको काम गर्दै आएको छ । त्यसअन्तर्गत साउन महिनामा वृक्षारोपणको तालिका कार्यन्वयन गरेको समृद्धि फाइनान्सले बताएको छ ।

साउन २६ मा मधुवन, खरेन्द्रपुर शाखाले वृक्षारोपण गरेको छ । साउन २१ गते कसाह शाखाबाट बृक्षारोपण कार्यक्रम आयोजना गरिएको थियो ।
साउन महिनाभर संस्थाका ७ वटा शाखाहरूबाट वृक्षारोपण कार्यक्रम आयोजना भएको कम्पनीले बताएको छ ।

नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल १३ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ ।

Share News