विमानस्थलभित्र थप एक क्विन्टल सुन भएको आशंका, विभागद्वारा अनुसन्धान जारी

<p>काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार परिसरमा थप एक क्विन्टल सुन रहेको आशंकामा राजस्व अनुसन्धान विभागले अप्रेसन जारी राखेको छ । विमानस्थलबाट एक क्विन्टर बढी सुन समातिएको तेस्रो दिन विभागले उही परिमाणको सुनको आशंकामा अप्रेसनलाई अगाडि बढाएको हो । राजस्व अनुसन्धान विभागका प्रवक्ता अम्बिकाप्रसाद खनालले विमानस्थल कार्गो क्षेत्रमा थप सुन रहेको आशंकामा अप्रेसन अगाडि बढाइएको बताएका [&hellip;]</p>

काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार परिसरमा थप एक क्विन्टल सुन रहेको आशंकामा राजस्व अनुसन्धान विभागले अप्रेसन जारी राखेको छ । विमानस्थलबाट एक क्विन्टर बढी सुन समातिएको तेस्रो दिन विभागले उही परिमाणको सुनको आशंकामा अप्रेसनलाई अगाडि बढाएको हो ।

राजस्व अनुसन्धान विभागका प्रवक्ता अम्बिकाप्रसाद खनालले विमानस्थल कार्गो क्षेत्रमा थप सुन रहेको आशंकामा अप्रेसन अगाडि बढाइएको बताएका छन् । कार्गाे क्षेत्रमा रेडी ट्रेडसका थप सामग्री छुटाउन बाँकी रहेको र ती सामग्रीसँग सुन भएको आशंका विभागले गरेको छ ।

Share News