बढी कमाउनेलाई सरकारले बढायो कर, बैंकका सीईओलाई मर्का

<p>काठमाडौं । सरकारले बढी आम्दानी गर्नेमाथि कर पनि बढाएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी वर्षको बजेट प्रस्तुत गर्दै धेरै कमाउनेमाथि कर बढाएका हुन् । उनले वार्षिक ५० लाख रुपैयाँभन्दा बढी कमाउनेहरुको आयकर ३ प्रतिशतले बढाएका हुन् । सरकारको यो व्यवस्थाले बैंकका प्रमुख कार्यकारी अधिृकत (सीईओ)लाई मर्का भएको छ । बैंकको सीईओले वार्षिक करोड [&hellip;]</p>

काठमाडौं । सरकारले बढी आम्दानी गर्नेमाथि कर पनि बढाएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी वर्षको बजेट प्रस्तुत गर्दै धेरै कमाउनेमाथि कर बढाएका हुन् ।

उनले वार्षिक ५० लाख रुपैयाँभन्दा बढी कमाउनेहरुको आयकर ३ प्रतिशतले बढाएका हुन् । सरकारको यो व्यवस्थाले बैंकका प्रमुख कार्यकारी अधिृकत (सीईओ)लाई मर्का भएको छ । बैंकको सीईओले वार्षिक करोड बढी कमाउँछन् ।

Share News