असारसम्म कर तिरेमा छुट दिने

<p>काठामडौं । विद्युतीय सेवा बिक्री गर्ने गैर वासिन्दाले असार मसान्तसम्म कर तिरेमा ब्याज छुट दिने भएको छ । अर्थमन्त्री डा.प्रकाश शरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गर्दै यस्तो बताएका हुन् । ‘नेपालमा विद्युतीय सेवा बिक्री गर्ने गैर वासिन्दा ब्यक्तिलाई करको दायरमा ल्याउन २०८० जेठ मसान्तसम्मको मूल्य अभिवृद्धि कर २०८० असार २५ गतेसम्म [&hellip;]</p>

काठामडौं । विद्युतीय सेवा बिक्री गर्ने गैर वासिन्दाले असार मसान्तसम्म कर तिरेमा ब्याज छुट दिने भएको छ । अर्थमन्त्री डा.प्रकाश शरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।

‘नेपालमा विद्युतीय सेवा बिक्री गर्ने गैर वासिन्दा ब्यक्तिलाई करको दायरमा ल्याउन २०८० जेठ मसान्तसम्मको मूल्य अभिवृद्धि कर २०८० असार २५ गतेसम्म दाखिला गरेमा सो मा लाग्ने शुल्क, ब्याज थप दस्तुर मिनाहा हुने व्यवस्था मिलाएको छ,’ उनले भने ।

Share News