६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य

<p>काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य सार्वजनिक गरेको छ। अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक सरकारले यो परिमाणमा आर्थिक वृद्धिको लक्ष्य राखेको बताएका हुन् ।</p>

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य सार्वजनिक गरेको छ। अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक सरकारले यो परिमाणमा आर्थिक वृद्धिको लक्ष्य राखेको बताएका हुन् ।

Share News